कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।
आयोगले चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गर्दै मङ्गलवार उम्मेदवारी खारेज गरेको हो । चौधरीले प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका थिए ।
चौधरीविरुद्ध माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए ।
चौधरीले जन्मकैदको सजाय भोगी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







