पोखरा । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको साइत अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत कार्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा छ ।
समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालका लागि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।
यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।
हेनुहोस् कुन देशमा उत्तम साईत कति बेला छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







