प्रतिकात्मक तस्बीर
तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
११ वर्षीय विना चेपाङकोबाघको आक्रमणबाट मृत्यु भएको हो।
घरबाट सानिआमाको घर जाने क्रममा आज (शुक्रबार) बिहान सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको हो। चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो। स्थानीय जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







