अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित




तस्बीरः गुगलबाट

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्वहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाइै यौन दुर्वहारमा न्यूयोर्कको एक अदालतले दोषी ठह¥याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन् ।

यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठह¥याएको बीबीसीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।