,

सुनचाँदीको भाउ घट्यो


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित




सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

साताको छैटौं दन आज सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घलका अनुसार हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।