पोखरा । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) अवसरमा श्रमिक महिलासॅंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सञ्जाल कास्कीको आयोजनामा भएको हो ।
यस बर्षको ११४ औं दिवसको नारा “महिलामा लगानि : सभ्य र समुन्नत समाजको थालनी” रहेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडा नम्बर ९ महिला सशक्तिकरण र उद्यमशिलताकालागि सदैव मैत्रीपूर्ण रहेको बताए । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सञ्जाल कास्कीका अध्यक्ष भिमा पौडेलको अध्यक्षतामा भएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण…






