बालेन शाहले गराए झापा ५ मा उमेदवारी दर्ता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनले झापा ५ मा उमेदवारी दिएका छन् ।

उनले आज निर्वाचन कार्यालय, झापा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।केहीबेरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेद्वारी दर्ता गराउँदै छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।