रास्वपाकी बिनाले गरिन उम्मेद्वारी दर्ता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री बिना गुरुङले उमेद्वारी दर्ता गराएकी छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेद्वार बनेकी गुरुङले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा योगराज पौडेल छन् । समर्थकमा मोतिकुमारी थापा छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।