कास्की-१ मा नेकपाका राजकाजीले गरे उम्मेदवारी दर्ता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




कास्की-१ मा नेपाली कम्युनिष्ट पार्टी नेकपाका राजकाजी गुरुङ करणले उम्मेदवारी दिएका छन् । उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।