अन्यौलताका बिच कास्की क्षेत्र नं. २ मा नेकपा एमालेका रश्मी आचार्यले उमेद्वारी दर्ता गरेका छन् ।
अघिल्लो दिन टिकट पाएका नेता कृष्ण थापाले उमेद्वार फेरिएको कुरा हलला मात्र भएको बताईरहेका बेला नेता आचार्यले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको आधिकारिक पत्र लिएर आचार्य निर्वाचन अधिकृतको कार्यालय पुगे र मनोनयन दर्ता गराएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







