कास्की २ मा कांग्रेसका माधव बास्तोलाको उमेद्वारी


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला ‘मधु’ले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । नेपाली कांग्रेसले यसपटक कास्की–२ मा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।