कास्की क्षेत्र नं. १ बाट निर्वाचित खड्कराज पौडेल गनेसले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा उनलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिईएको हो ।पर्यटकीय राजधानी पोखरा घर भएका उनले गत फागुन २१ को निर्वाचनमा कांग्रेसका तिलक रानाभाट र एमालेका उमेद्वार बैनबहादुर अधिकारी क्षेत्रीलाई ठुलो मतान्तरले पराजित गरेका थिए । योसँगै गण्डकी प्रदेशबाट संघीय सरकारमा तीन जना मन्त्री बन्ने भएका छन्।
अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले ले पाएका छन् भने गृह मन्त्रालय सुदन गुरुङलाई दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






