रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना, गण्डकीबाट मात्रै ४७ जना आकांक्षी


     एभरेस्ट आवाज    
     असार १० गते २०८३ मा प्रकाशित




रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ । जसमा गण्डकी प्रदेशकाट मात्रै ४७ जनाको उमेद्वारी परेको छ । प्रदेश भुगोल तर्फ ४ महिलासहित २७ जना र खुल्ला तर्फ २० जनाले उमेद्वारी दिएका हुन् ।

यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।