तस्बीरः एजेन्सी
लमजुङ प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोक कुन्चोक–९ घर भइ हाल सुन्दरबजार नगरपालिका ९ बस्ने बर्ष ३४ का मीनबहादुर बानियालाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले फेनारागन एम्पुल ११ थान, नोर्फिन ११ थान, सेरेज्याक ११ थान बरामद गरेको छ। पक्राउ परेका बानियालाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







