चितवन ३ मा रेणु दाहालको उमेद्वारी


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




चितवन ३ बाट रेनु दाहालले उमेद्वारी दर्ता गराएकी छन् ।

भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएकी हुन् ।

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सोविता गौतमलगायत उमेदवार बन्दै छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।