ऊर्जा विज्ञ कुशल गुरुङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनी आफ्ना समर्थक र शुभचिन्तकहरूको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






