एमाले अध्यक्ष ओलीद्वारा झापा ५ मा उमेद्वारी दर्ता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमेद्वारी दर्ता गराएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराए ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धा गर्दैछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।