कास्की १ मा कांग्रेसका तिलक रानाभाटको उमेद्वारी


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्‍याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।