बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदै छ।
त्यसका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा तयारी तीव्र रूपमा भइरहेको छ। देशभरका मतदान केन्द्रमा कर्मचारी खट्टिएर आवश्यक तयारी शुरु गरिसकेका छन् । कास्कीमा पनि कर्मचारीहरु मतदान स्थलमा पुगी भोलि बिहानदेखि शुरु हुने मतदान प्रक्रियालाई सहज बनाउन आवश्यक निर्माणको काम गरिरहेका छन् ।
मतदान स्थल बनाउनेदेखि सुरक्षाकर्मी परिचालनसम्मका व्यवस्थापन भइरहेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा आयोजित दुई दिने अन्तर सदनात्मक बास्केटबल प्रतियोगिता…







