कास्की-१ मा रास्वपाका पौडेलको अग्रता


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ। पोखरा फागुन २२। कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गनेस पौडेलले अग्रता लिएका छन्। कास्की क्षेत्र नम्बर १ मा हालसम्म २००७१८ मत गणना गर्दा रास्वपाका उम्मेदवार गनेस पौडेलले १३५५ मत प्राप्त गरेर अग्रता लिएका हुन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार तिलक राणाभाटले ५ सय ९५ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले ५ सय ३० मत प्राप्त गरेर पछ्याइरहेका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले ८३ मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।