Screenshot
सन्देश श्रेष्ठ। पोखरा, फागुन २२ कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले फराकिलो अग्रता कायम राखेको छ। कास्की क्षेत्र नम्बर ३ मा ८ हजार ६ सय २६ मत गणना गर्दा हजार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी बिना गुरुङले ८ हजार ६ सय १८ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन् । यहाँ नेपाली कांग्रेसका मनोज गुरुङले १ हजार ८ सय ७६ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले १ हजार २ सय ५३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार गोपाल गिरीले २१४ मत प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






