नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर प्रतिनिधी सभा सदस्यमा जित निकालेका हुन् ।उनले प्रतिस्पर्धी विष्टलाई १ हजार ५०१ मतको अन्तरले पराजित गरे । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत मात्रै प्राप्त गरे ।
गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







