सांकेतिक तस्बीर
तनहुँ प्रहरीले मंगलबार बिहान ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको निर्णयले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको जिल्ला शुक्लागण्डकी नगरपालिका–८ ढोरफीर्दी निवासी ६० वर्षीया ज्ञानुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालीलाई तनहुँस्थित उनकै घरबाट मंगलबार विहान पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







