तस्बीरः एजेन्सी
पत्रकार केशव पाठकको संयोजकत्मा गण्डकी प्रदेशस्तरीय शिक्षा पत्रकार समाज गठन गरिएको छ।
समाजको सह–संयोजकमा परशुराम शर्मा (कास्की) र प्रकाशचन्द्र भट्टराई (तनहुँ), कास्की जिल्ला संयोजकमा तारा चापागाईँ (दुवे) चयन भएका छन्।
प्रदेश सदस्यमा जुना थापा(कास्की), अनुज अधिकारी (लम्जुङ), माया अधिकारी (पर्वत), खेमराज गौतम ‘सुभाष’ (बागलुङ), लक्ष्मीप्रसाद पंगेनी (नवलपुर), हरि सुवेदी ‘सुशील’ (स्याङजा), सन्तोष गौतम (म्याग्दी), सुन्दर थकाली (मुस्ताङ), नवीन लामिछाने (मनाङ) र अस्विन दानी (गोर्खा) चयन भएका छन्।
संस्थाको सल्लाहकारमा हरिप्रसाद बाँस्तोला (कास्की), राजेन्द्र पहाडी (पर्वत), रोहर्शन पौडेल (कास्की) र भवानी अधिकारी (स्याङ्जा) चयन भएका छन्।
शिक्षा पत्रकार समाजको आयोजना तथा कोभोलिन्टर सर्भिज ओभर्सिज (भीएसओ) नेपाल र आसमान नेपालको सहयोगमा शिक्षा पत्रकार समाजले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा सो टिमको घोषणा गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







