साङ्केतिक तस्विर
पोखरा । लागूऔषध सहित पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको माइर्कक्रोलाई चेकजाँच गर्ने क्रममा पोखरा–१४ छिनडाँडाका किसान परियार र राजेश परियारलाई लुकाई छिपाई राखेको अवस्थामा एक केजी गाँजासहित नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
शुक्रबार पोखरा–३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







