नेपालमा ७५२ एक सिंगे गैँडा


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७७ मा प्रकाशित




नेपालमा एक सिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ।

यही चैत महिनामा गरिएको गणनाबाट नेपालको गैँडाको संख्या आएको हो।

नेपाल सरकारले आफ्नै लगानीमा चैत ९–२८ मा एकसिंगै गैँडा गणना गरेको थियो। जसमा पछिल्लो पाँच वर्षमा मात्रै १०७ वटा गैँडा बढेको देखिएको छ। जसमध्ये सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।