अत्यावश्यक बाहेकका राहदानी आज (मंगलबार) देखि वितरण नहुने राहदानी विभागले जनाएको छ।
विभागका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि विभागले हिँजो (सोमबार) सूचना जारी गर्दै आज (मंगलबार)देखि अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गर्ने निर्णय गरेको हो।
विभागले सोमबार जारी गरेको सूचनामा अत्यावश्यक सेवाहरु भने जारी राख्ने जानकारी दिएको छ। संक्रमित कर्मचारी अहिले होम आइसोलेसनमा रहेकाले कर्मचारी अभावमा सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको विभागको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







