आर्यना साबलेन्काले जितिन् मड्रिड ओपन


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित




बेलारुसकी आर्यना साबलेन्काले मड्रिड ओपनको उपाधि जितेकी छिन्।

विश्व नम्बर एक असलेघ बार्टीलाई २–१ को सेटमा हराउँदै साबलेन्काले उपाधि जितेकी हुन्।

साबलेन्काले पहिलो सेट २५ मिनेटमै ६–० जितेकी थिइन्। बार्टीले अंक जोड्न नसकेको ४ वर्षमा यो पहिलो हो।

दोस्रो सेट बार्टीले ६–३ ले जितेपनि अन्तिम सेट साबलेन्काले ६–४ ले आफ्नो पक्षमा पार्दै उपाधि जितिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।