फाइल फोटो
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालय पोखराले जानकारी दिएको छ । मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ क बमोजिम राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालय पोखराद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







