पोखरा । पोखरामा कोभिड केयर बेड तथा अक्सिजन हाई फ्लो मेसिन खरिदका लागि सहयोग आउने क्रम जारी रहेको छ ।
कोभिड केयर बेडको अभाव तथा अक्सिजन हाई फ्लो मेसिन अभावमा नागरिकको ज्यान जान थालेपछि एभरेस्ट एफएमको सहकार्यमा नागरिक स्टरबाट कोभिड केयर बेडको अभाव तथा अक्सिजन हाई फ्लो मेसिन खरिदका लागि नेलम्बो नेपालले दुई लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपालका अध्यक्ष एकदेव देवकोटाले सो अभियानमा आफूहरुका तर्फबाट दुई लाख सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।
लायन्स अन्र्तराष्ट्रिय ३२५ बि १ नेपाल र पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथस्थित पुरानो नगरपालिका भवन सिसुवा सरुवा रोग एवम् कोभिड अस्पतालमा ५० बेडको कोभिड केयर बेड तथा अक्सिजन हाई फ्लो मेसिन प्रदान गर्ने उद्धेश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको जनाइएको छ । ला.बिष्णुप्रसाद ढुंगानाबाट २५ हजार, संयोजक ला. मोहन बाबु खड्काले १० हजार, सल्लाहाकार ध्रुव थापाले १० हजार, चण्डी प्रसाद अर्यालले १० हजार, बासुदेव तिमिल्सिनाले १० हजार, चेतन कार्कीले १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
यस्तै, कञ्चन क्यापिटल प्रा.लिद्वारा स्वर्गिय कृष्णमान गुभाजुको स्मृतिमा १ लाख,
दि टिका इन्टरनेश्नल प्रा.लि.का टिकाकुमारी गुरुङले ५० हजार , पोखरा–१२ का पूर्णमान श्रेष्ठले ३० हजार, किशोर बरालले ५ हजार, लायन्स क्लव अफ पोखरा माउन्टेन सिटीले ५ हजार, नारायणप्रसाद पौडेलले ५ हजार, ला. नारायण प्रसाद पौडेलबाट ५ हजार, ला.तीर्थबहादुर थापाबाट २ हजार, ला. नवराज पौडेलबाट २ हजार, ला. सुरेन्द्र पौडेलबाट २ हजार ५ सय, ला. कुलचन्द्र शर्माबाट ३ हजार, पोखरा ७ मासवार निवासी समाजसेवी सरोज नारायण बरालबाट ५ हजार, लायन्स क्लब अफ पोखरा कुमुदबाट १० हजार, ला.राजु श्रेष्ठ बाट २ हजार, लाय.कृष्णबहादुर अधिकारीबाट २ हजार, ला. निर्मल बरालबाट ७ हजार ५ सय, ला. बिष्णु श्रेष्ठबाबट ३ हजार, ला.दुर्गा हुमागाईबाट ५ हजार, ला. केदारनाथ भट्टराईबाट ५ हजार, ला. नारायण सिग्देलबाट २ हजार, लाा. शरद सापकोटाबाट ३ हजार, ला. पृथ्वीराज तिमिल्सिनाबाट ५ हजार, ला. बिनोद ढुंगानाबाट २ हजार ५ सय, ला. ठाकुरप्रसाद अधिकारीबाट १ हजार ५ सय, ला. सुर्यनारायण बरालबाट ७ हजार, लायन्स क्लब अफ पोखरा अम्मर बुद्धबाट ५ हजार, ला.राजेन्द्र बाटाजुबाट ५ हजार, ला अर्जुन बञ्जाराबाट ३ हजार, लायन गौरबराज भण्डारीबाट २ हजार, ला. गुरु पौडेलबाटठ १० हजार,ला. डम्बरबहादुर श्रेष्ठबाट ६ हजार, लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीबाट २० हजार, ला. चन्द्रप्रकाश अधिकारीबाट ३ हजार, ला.केदार ढकालबाट २ हजार घोषणा भएको छ ।
यसैगरी, ला.बिशेश्वर आचार्यबाट १० हजार, ला.प्रमेश पराजुलीबाट ५ हजार, ई.ला आर सि पोखरेलबाट ५ हजार, ला बासु कोइरालाबाट २ हजार ५ सय, लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीबाट ५ हजार, ला रनबहादुर रानाभाटबाट २ हजार, ला.राजेन्द्र÷ईन्दिरा ओझाबाट ५ हजार, ला.शैलेन्द्रमोहन भट्टराई र ला बसुधा भट्टराईबाट ७ हजार, ला.शंकर पौडेलबाट ३ हजार, ला.मेजर रामप्रसाद गुरुङबाट ३ हजार, ला राजेन्द्र पौडेलबाट ३ हजार, ई.ला.सुरेन्द्र पौडेल २ हजार ५ सय, ला.माया बरालबाट २ हजार घोषणा भएको छ ।
यसैगरी, लाय.कृष्णप्रसाद तिमिल्सिनाबाट २ हजार, ई. ला.सुरेन्द्रबहादुर गोदारबाबट ५ हजार, ला.बाबुराम अधिकारीबाट ३ हजार, लाय.सुर्यनाथ कोइरालाबाट ५ हजार, ला.ध्रुव न्यौपानेबाट ३ हजार, ला.तिलक साली सापकोटाबाट ३ हजार, ला.तुलसी सापकोटाबाट ३ हजार, ला.सुर्यबहादुर रानाभाटबाट ३ हजार, ला.बोधराज लामिछानेबाबट ३ हजार, ला.बुद्धिप्रसाद बास्तोलाबाट ३ हजार, ला.शिव गिरीबाबट ३ हजार, ला.बाबुराम गिरीबाट ३ हजार, डा. बिकास गौचनबाट ५ हजार, डा.प्रकाश भट्टराईबाबट ५ हजार, सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाबाट ५ हजार घोषणा भएको छ ।
त्यस्तै, ला.धनराज÷पुष्पा आचार्यबाट १० हजार, ला.शिव श्रेष्ठबाट १० हजार, ला.सुर्यनारायण बरालबाट ७ हजार, ला.बिकास रानाभाटबाबट २ हजार, ला.सुजित हिराचन खैरेनीबाट ५ हजार, ला.राम बसेलबाट १० हजार, ला.सुर्यमणी लामिछानेबाट २ हजार, ला.उत्तम÷ निता बुद्दचार्यबाट ५ हजार ५ घोषणा भएको छ ।
कोभिड केयर बेडको अभाव तथा अक्सिजन हाई फ्लो मेसिन खरिदका लागि अझै रकम आवश्यक रहेकाले सहयोगका लागि स्वःघोषणा गर्न क्लवले अपिल गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







