लेस्टर सिटी एफए कपको च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित




लेस्टर सिटी पहिलो पटक एफ ए कप फुटबलको चयाम्पियन बनेको छ।

चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको हो।

शनिबार राती भएको फाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै लेस्टरले पहिलोपटक उपाधि उचालेको हो।

लेस्टरलाई उपाधि जिताउन एक मात्रै गोल युरी टेलिमान्सले गरे । उनले खेलको ६३ औँ मिनेटमा गोल गरेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।