तस्बीरः एजेन्सी
च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै इङ्लिस प्रिमियर लिग उपाधिको ट्रफी उचालेको छ।
आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको हो। सिटीले यसअघि नै उपाधि जितिसकेको थियो।
घरेलु मैदानमा भएको सिजनको अन्तिम खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले २ गोल गरे। केभिन डी ब्रोइना, ग्राबियल जिजस र फिल फोडेनले १÷१ गोल गरे। जितसँगै सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो। पराजित एभर्टनको ५९ अंक रह्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







