तस्बीरः डब्ल्युटीए
चेक गणतन्त्रकी बारबोरा क्रेजिसकोवाले फेन्च ओपन टेनिसको उपाधि जितेकी छिन्।
शनिबार राति भएको खेलमा केजिजसकोवाले फाइनलमा अनास्तासिया पाब्ल्यूचेकोवालाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै क्ले कोर्टमा च्याम्पियन बनिन्।
उनी ४० वर्षपछि चेक गणतन्त्रबाट फ्रेन्च ओपन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन्। १९८१ मा हाना मान्डलिकोवाले यो उपाधि जितेकी थिइन्। पहिलो सर्भिस विगारेपछि क्रेजिसकोवाले त्यसपछि लगातार प्वाइन्ट ल्याउन सफल बनिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







