स्याङ्जामा खोलाले बगाउँदा एकको मृत्यु


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । खोलाले बगाएर स्याङ्जामा एक जना पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोषका ४५ मनबहादुर थापाको आधिखोला तर्ने क्रममा खोलाले बगाएर घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।