मुस्ताङमा पहिरोले ट्रक पुरियो


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । मुस्ताङको थासाङमा पहिरोले एक ट्रक पुरिएको छ ।

आइतबार दिउँसो १२ : ५० बजे थासाङ गाउँपालिका–४ घोप्टेभिर स्थित बेनी जोमसोम सडक खण्डमा आएको पहिरोले उक्त जीप पुरेको हो ।

घाँसाबाट काभ्रेतर्फ जाँदै गरेको ग १ क ३४९२ नंम्वरको ट्रक पुरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ट्रक पुरिएको भएपनि मानविय क्षति भने नभएको


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।