कोपा अमेरिका: अर्जेन्टिनाले पाराग्वेलाई हरायो


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




तस्बीरःएजेन्सी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ।

ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो।

उसका लागि खेलको १० औं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे।

जितसँगै अर्जेन्टिना सात अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ। पाराग्वे भने ३ अंकका साथ तेस्रो स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।