कोपा अमेरिकाः इक्वेडर र पेरू बराबर


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोपा अमेरिकाको नकआउट चरणमा स्थान बनाउन जित्नुपर्ने दबाबमा रहेका इक्वेडर र पेरूले आज २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

पेरूका लागि जियानलुका लापाडुला र आन्द्रे कारिलोले गोल गरे। रेनाटो टापियाको आत्मघाती गोल उपहार पाएको इक्वेडरका लागि अर्को गोल इडुर प्रेसियाडोले गोल गरे। समूह ‘बी’ मा चार अंकका साथ पेरू तेस्रो र इक्वेडर दोस्रो स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।