हङकङमा प्रेस स्वतन्त्रता समाप्त हुँदै, पत्रकारहरु त्रासमा


     एभरेस्ट आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित




तस्बीरः बीबीसी

हङकङ प्रहरीले एप्पल डेलीका एकजना पूर्व पत्रकारलाई गिरफ्तार गरेपछि त्यहाँ प्रेस स्वतन्त्रता समाप्त भएको जनाइएको छ।

उनी हङकङबाट बाहिर जान खोज्दा पक्राउ गरिएको हो। यसअघि, प्रहरीले एप्पल डेलीका ५ जना वरिष्ठ सम्पादक र मालिकलाई पक्राउ गरी जेलमा राखेको छ।

पत्रकार पक्राउ परेपछि लोकतन्त्र समर्थित एप्पल डेली बन्द गरिएको छ। प्रेसमा अनिश्चितता छाएको छ,’ हङकङ जर्नालिस्ट एशोसिएसनका पूर्व अध्यक्ष क्रिस युङले बताए।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।