पोखरा स्पोर्टस अवार्ड २०७६ ७७ मा तेक्वान्दोकी पार्वती गुरुङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । उनले उत्कृष्ट ३ नोमिनेसनमा जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् ।
अवार्ड बिजेता पार्वती तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुन् ।
काठमाडौंमा रहेकी पार्वती फ्लाइट नभएर पोखरा आउन नपाएपछि उनको अनुपस्थितिमा उनकी आफन्त मञ्जु गुरुङले अवार्ड थापिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







