फाइल तस्बीर
युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलको अन्तिम २ खेलहरु हुँदैछन् ।
युरोपमा जारी १६ औं संस्करणको युरोकप अन्तर्गत शनिबार पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै, आजकै दोस्रो खेल इंग्ल्यान्ड र युक्रेनले इटलीको रोमस्थित स्टाडियो ओलम्पिकोमा राति १२ : ४५ बजे खेल्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







