तस्बीरः एजेन्सी
युक्रेनमाथि ४–० को गोल वर्षा गराउँदै शानदार जितसहित इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इंग्ल्याण्डको जितमा ह्यारी केनले २ तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले १/१ गोल गरे।
इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा यति धेरै ४ गोल गरेको यस खेलमा हो।
२५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ। चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्कले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







