तस्बीरः एजेन्सी
इक्वेडरमाथि ३–० को शान्दार जित निकाल्दै अर्जेन्टिनाले पनि कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।
स्टार लियोनेल मेस्सी चम्किदाँ अर्जेन्टिनाको जित संभव बन्यो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले १ गोल गरे भने २ गोलका लागि एसिस्ट गरे।
खेलको ४० औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







