तस्बीरः एजेन्सी
चेक गणतन्त्रकी क्यारोलिना प्लिसकोभाले पनि जारी विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।
गए राति इंग्लान्डमा सकिएको खेलमा प्लिसकोभाले रूसकी लिउडमिला सामसोनोभालाई २–० को सहज सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनल पुगेकी हुन्।
आठौं वरीयाताप्राप्त प्लिसकोभाले २२ वर्षिया सामसोनोभालाई ६–२, ६–३ को सेटमा हराएकी हुन्ल
गातार क्वार्टरफाइनलमा स्थान बनाएकी २९ वर्षीया प्लिसकोभाले अब सेमिफाइनल प्रवेशका लागि म्याडिसन किज र भिक्टोरिजा गोलुबिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







