तस्बीरः एजेन्सी
खेल्दा खेल्दै श्वास फेर्न गाह्रो भएपछि बेलायतका वाइल्डकार्ड इमा राडुकानु विम्बल्डन टेनिसको अन्तिम–१६ बाट बाहिरिएकी छन्।
सनसनीपूर्ण नतिजा निकालेकी १८ वर्षीया राडुकानुले अष्ट्रेलियाकी अज्ला टोमजानोभिकविरुद्ध ४–६, ०–३ को स्थितिमा हुँदा श्वास फेर्न गाह्रो भएपछि खेल छाडेकी थिइन्।
टोमजानोभिकले अब सेमिफाइनल प्रवेशका लागि विश्व नम्बर १ एश्ले बार्टीविरुद्ध क्वार्टरफाइनल खेल्नेछिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







