एसओएस युवालय गण्डकी रामबजारको माईनर युथ क्लवको अध्यक्षमा सुरेश


     एभरेस्ट आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित




तस्बीरः एसओएस युवालय गण्डकी रामबजार

एसओएस युवालय गण्डकी रामबजारद्वारा संचालित माइनर युवा क्लबको अध्यक्षमा सुरेश भुजेल निर्वाचित भएका छन्।

क्लबको हालै सम्पन्न अधिवेशन तथा साधारणसभाले क्लबको नयाँ कार्यसमिति चयन गरेको हो।

दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा पूजा लामा, सचिवमा प्रतिक्षा पौडेल, कोषाध्यक्षमा शंकर भुजेल र सह–सचिवमा आसकुमार गुरुङ निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा धनराज श्रेष्ठ र श्रेया आलेमगर निर्वाचित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।