तस्बीरः एजेन्सी
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया भएको छ।
कतारको दोहास्थित अस्पेटर अस्पतालमा एसीएलको शल्यक्रिया सफल भएको (साम्बा) ले बताएको जनाइएको छ।
नेपालबाट सबभन्दा धेरै गोल गरेकी (साम्बा) को गत फागुनमा सम्पन्न महिला राष्ट्रिय लिगमा चोट लागेको थियो। एपीएफबाट खेल्दै आएकी (साम्बा) को दाँया खुट्टामा चोट लागेको थियो। चोटकै कारण (साम्बा)ले लिगको अन्तिम २ खेल गुमाएकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





