विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन्। चीनमा १ अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १ सय ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १ सय २५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा ८ करोड २१ लाख २७ हजार ३ सय ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जर्मनीमा ८ करोड ४२ लाख ३ हजार ४ सय ३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २ सय ४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। इटलीमा ५ करोड ९९ लाख ६६ हजार ९ सय ८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७ सय ७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जापानमा ६ करोड ५१ लाख ८० हजार १ सय ७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।