तस्बीरः एजेन्सी
नेदरल्यान्ड्सले टोकियोमा जारी ओलम्पिकको महिला हक्कीमा स्वर्ण पदक जितेको छ।
नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको हो।
नेदरल्यान्ड्सका लागि भान मासाक्करले २ र भान गेफिनले १ गोल गरे। अर्जेन्टिनाका लागि सान्त्वना गोल गोर्जेलाने अगष्टिनाले गरे। हक्कीमा काँस्य पदक बेलायतले जित्यो। बेलायतले भारतलाई ४–३ ले हराएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







