टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ गुणा १०० मिटर रिलेमा जमैकालाई स्वर्ण


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानको राजधानी टोकियोमा जारी ३२ औं गुष्मकालीन ओलम्पिकमा एथलेटिक्सको महिला एक सय मिटर दौडमा स्वर्ण, रजत र कास्य तीनै पदक जमैकाले जितेको छ।

जमैकाले ४ गुणा १०० मिटर दौडमा पनि स्वर्ण पदक जितेको छ।

जमैकाले ४१.०२ सेकेन्डमा दुरी पार गरेको थियो। ४१.४५ सेकेन्डमा दुरी पार गरेको अमेरिकाले रजत पदक जित्यो। बेलायतले ४१.८८ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जित्यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।