पोखरा लेडी जेसीजले पोखराको सराङकोाटस्थित समन्वय नेपालका अभिभावकविहीन अनाथ बालबालिकाहरुलाई खिर खुवाउनुको साथै लत्ता कपडा वितरण गरेको छ।
कार्यक्रममा समन्वय नेपालका व्यवस्थापक निर्मला थापाले शुभकामना व्यक्त गरिन्।
पोखरा लेडि जेसिज बर्ष –२०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल(बिनिता) को अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा जेसी सकुन पौडेलले जेसीजको आस्था पाठ, जेसी बिनिता सुवेदीले स्वागत मन्तव्य गरेकी थिइन्।
पोखरा लेडी जेसीजका सह–सचिब जेसी प्रमिला सुवेदीले कार्यक्रम संचालन गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







